१८ मंसिर २०७८, शनिबार
LATEST
खासखबर संवाददाता
फिचर समाचार

काठमाडौं। डडेल्धुराको परशुराम नगरपालिका वडा नं ३ कि वडा सदस्य राजमती ऐरमाथि दुव्र्यवहार भएको आरोप लागेको छ। नेकपा माओवादी केन्द्र परशुराम नगर कमिटी अध्यक्ष शेर सिंह माल (डायमण्ड)ले दुव्र्यवहार गरेको पीडित महिलाले जानकारी दिईन्। शुक्रबार शिर्षबाट जोगबुडा जाने क्रममा परशुराम नगरपालिका वडा नं ४ र १२ जोड्ने रङ्गुन पुल नजिक बीच बाटोमा दुव्र्यवहार भएको हो। […]

खासखबर संवाददाता
फिचर समाचार

देउवाको गृहजिल्लामा संस्थापन पक्ष प्यानलसहित निर्वाचित, कर्ण मल्ल भन्छन्ः गुटको अधिवेशन भयो

खासखबर संवाददाता
फिचर समाचार

धर्म मा राजनीति की राजनीतिमा धर्म?

भिडियाे
तस्विर