काठमाडौं । नेपालले केन्याविरुद्धको पहिलो एकदिवसीय खेलमा टस हारेको छ । नेपालले टस हारेसँगै पहिले बलिङ गर्ने भएको छ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर ब्याटिङ रोजेको हो ।
नेपालले केन्यामा तीन खेलको एकदिवसीय शृंखला खेल्नेछ । केन्याविरुद्ध मैदान उत्रदा नेपाल एकदिवसीय सिरिजमा सुखद सुरुआतको योजनामा रहनेछ ।
Sponsored Content
नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
तालि
0%
खुसी
0%
उत्साहित
0%
दुःखी
0%
आक्रोशित
0%
अचम्मित