[pwa-install-button]
काठमाडौं । काठमाडौं उपत्यकाको ठूलो पर्व इन्द्रजात्राका काठमाडौं महानगरपालिकाले महान चाडपर्व आज धुमधामका साथ मनाउँदै छ । इन्द्रजात्रा विशेष कार्यक्रम हेर्न सर्वसाधारणको ठूलो संख्या बसन्तपुर क्षेत्रमा भेला भएको छ ।
माठाडौं महानगरले काठमाडौं कला र संस्कृतको प्रचारप्रसार गर्ने उद्देश्यले विभिन्न देशका मेयरहरूलाई बोलाएको थियो तर इन्द्रजात्रा हेर्न विदेशबाट निमन्त्रणा गरे अनुसारका पाहुना नआए पनि नेपालकै मानिसहरूले भने बसन्तपुर भरी भराउ भएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र उपमेयर सुनीता डंगोल पनि बसन्तपुर पुगेका छन् । मेयर बालेन बसन्तपुर जाँदा सर्वसाधारणले उनको समर्थनमा हुटिङ गरेका थिए
Sponsored Content
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
तालि
0%
खुसी
0%
उत्साहित
0%
दुःखी
0%
आक्रोशित
0%
अचम्मित