डडेल्धुरामा भारी वर्षा, भित्रि मधेशमा बाढीकाे कहर (फोटोफिचर )

भित्रि मधेशमा बाढीकाे कहर
[pwa-install-button]

डडेल्धुरा । गएरातिदेखी डडेल्धुरामा भारी वर्षा भइरहेको छ। लगातार पानि परेसँगै जिल्लाका भित्रीमधेशमा पर्ने रंगुन, पुन्तुरा, सुनखोलालगायतका नदीमा पानीको सहत ह्वात्तै बढेको छ।

नदी आसपासका क्षेत्र भएर बहने स–साना नदीमा आकस्मिक बाढी आउनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। बाढीले जिल्लाको आलिताल गाउँपालिका–३ धुलिखेतको धानवालीमा ठूलो क्षति पुयाएको निवर्तमान वडाध्यक्ष लोकेश महराले जानएका छन् ।

भित्रीमधेसका अन्य क्षेत्रमा पनि बाढीले क्षति गरेको छ। क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ।

Sponsored Content

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तालि
0%
तालि
खुसी
0%
खुसी
उत्साहित
0%
उत्साहित
दुःखी
0%
दुःखी
आक्रोशित
0%
आक्रोशित
अचम्मित
0%
अचम्मित

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्