[pwa-install-button]
काठमाडौं । दिदी–बहिनी नहुनेलाई काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाई रहेका छन् । बिहीबार बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा दिदी–बहिनी नहुनेलाई भाइटीका लगाई रहेका छन् ।

दिदी–बहिनी नहुनेका लागि आजैका दिन बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
तालि
0%
खुसी
0%
उत्साहित
0%
दुःखी
0%
आक्रोशित
0%
अचम्मित
Sponsored Content