यूएईद्धारा नेपाल सामु १ सय ७७ रनको लक्ष्य

नेपाल

काठमाडौं । कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७६ रन  बनाउदै नेपाललाई १७७ रनको  सामान्य लक्ष दिएको छ ।  

यूएईका आयान खानले सर्वाधिक ५४ रनको अर्धशतक बनाए । त्यस्तै अलिशान शराफुले ३३ रन र रोहन मुस्तफाले २४ रन बनाए । नेपालमा गुलशन झा, कुशल भुर्तेल र दिपेन्द्रसिंह ऐरीले समान २-२ विकेट लिए ।

त्यस्तै सोमपाल कामी र ललित राजवंशीले १र१ विकेट लिए । आजको खेल जित्ने टोलीले शृङ्खला जित्नेछ । नेपालले बुधवार भएको दोस्रो खेल ३ विकेटले जित्दै शृङ्खलामा एकरएक को बराबरी गरेको छ ।

Sponsored Content

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तालि
0%
तालि
खुसी
0%
खुसी
उत्साहित
0%
उत्साहित
दुःखी
0%
दुःखी
आक्रोशित
0%
आक्रोशित
अचम्मित
0%
अचम्मित

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्