[pwa-install-button]
काठमाडौं । अभिनेता सलोन बस्नेत करिश्मा केसीसँग विवाह बन्धनमा बाँधिएका छन् । सोमबार चन्द्रागिरि रिसोर्टमा परिवारका सदस्य, आफन्त र फिल्मकर्मीहरुको उपस्थितिमा उनिहरुले विवाह गरेका हुन् ।
तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनिहरुले आज विवाह गरेका हुन् । अभिनेता सलोनले होस्टेल, गाजलु लगायत फिल्ममा अभिनय गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
तालि
0%
खुसी
0%
उत्साहित
0%
दुःखी
0%
आक्रोशित
0%
अचम्मित
Sponsored Content