वैवाहिक बन्धनमा बाँधिए अभिनेता सलोन र करिश्मा

अभिनेता सलोन र करिश्मा
[pwa-install-button]

काठमाडौं ।  अभिनेता सलोन बस्नेत करिश्मा केसीसँग विवाह बन्धनमा बाँधिएका छन् । सोमबार चन्द्रागिरि रिसोर्टमा परिवारका सदस्य, आफन्त र फिल्मकर्मीहरुको उपस्थितिमा  उनिहरुले विवाह गरेका हुन् ।

तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनिहरुले आज विवाह गरेका हुन् । अभिनेता सलोनले होस्टेल, गाजलु लगायत फिल्ममा अभिनय गर्नुभएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तालि
0%
तालि
खुसी
0%
खुसी
उत्साहित
0%
उत्साहित
दुःखी
0%
दुःखी
आक्रोशित
0%
आक्रोशित
अचम्मित
0%
अचम्मित
Sponsored Content

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्