सेयर बजार परिसुचक नेप्से ओरालो

सेयर बजार
[pwa-install-button]

काठमाडौं । कारोबारको चौथो दिन आज सेयर बजार परिसुचक नेप्से सामान्य अंकले ओरालो लागको छ । हिजो सामान्य अंकले उकालो लागेको नेप्से आज (बुधबार) सामान्य अंकले ओरालो लागेको हो ।

हिजो नेप्से २.९९ अंकले उकालाे लागेको थियो। आज नेप्से ३.५१ अंकले ओरालो लागेको । आज नेप्से ओरालो लागेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज ८४.२७ करोड बराबरको कारोबार मात्रै भएको छ । 

सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको चार करोड ७९ लाख र नबिल बैंकको चार करोड १५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

Sponsored Content

आज लक्ष्मी इक्विटी फन्डको शेयर साढे पाँच प्रतिशत र विन नेपाल लघुवित्तको शेयर साढे चार प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि ग्रीन लाइफ हाइड्रो र खप्तड लघुवित्तको शेयर चार प्रतिशतभन्दा धेरैले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तालि
0%
तालि
खुसी
0%
खुसी
उत्साहित
0%
उत्साहित
दुःखी
0%
दुःखी
आक्रोशित
0%
आक्रोशित
अचम्मित
0%
अचम्मित

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्