कपिलवस्तुमा भारतीय नागरिक ईरशाद खानको काँध र कम्मरमा गोली प्रहार

ईरशाद खानको काँध र कम्मरमा गोली प्रहार

काठमाडौं । कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार  गरीएको छ ।जिल्लाको मायादेवी गाउँपालिका ४ चाकरचौडामा भारत सिद्धार्थनगर जिल्लाको अलिगढवाका ३५ वर्षीय ईरशाद खान माथि दुई गोली गरीएको हो । 

चाकरचौडा बजारको एक होटलमा रहेका भारतीय नागरिक खान माथि काँध र कम्मरमा गरी दुई गोली लागेको कपिलवस्तुका प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले  बताएका छन् ।  गोली लागेर घाइते भएका उनलाई उपचारको लागि भारतको गोरखपुर मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ । 

गोली कसले रकिन हानेको हो भन्ने पत्तालागेको छैनै गोली हानि फरार  रहेका हरुको नेपाल र भातको  प्रहरीको समन्वयमा खोजीकार्य भइरहेको छ । 

Sponsored Content

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तालि
0%
तालि
खुसी
0%
खुसी
उत्साहित
0%
उत्साहित
दुःखी
0%
दुःखी
आक्रोशित
0%
आक्रोशित
अचम्मित
0%
अचम्मित

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्