प्रताप दास र प्रबिशा अधिकारीको ‘छहरा’ सार्वजनिक (भिडियाे)

अहिलेका दुइ चर्चित गायक गायीका प्रताप दास र प्रबिशा अधिकारीको सुमधुर आवाज रहेको गीत छहरा सार्वजनिक गरिएको छ । अमेरिका को न्यु जर्सी को रमणीय दृश्यमा खिचिएको यो म्यूजिक भिडियो ड्रिम्स गेट इन्टरटेनमेन्ट को यु ट्युब च्यानलमा रिलिज गरिएको छ ।

यो गितको रचनाकार राजेश कुमार श्रेष्ठ हुन् भने संगीत अलिश कार्किले दिएका छन् । अलिसले पछिल्लो समय प्रेम गित ३ का गीतमा संगीत भरेका छन् । यस्तै यस गीतलाइ सैलेन्द्र मान प्रधान ले एरेन्ज गरेका हुन् भने मिक्सिंग संगै रेकडिंग म्युजिक क्लाउडमा गरिएको छ ।

यस गितको भिडियोमा चलचित्र गोर्खा पल्टनकि नायिका तथा मोडल रन्जिता गुरुङ लामो समयको अन्तरालमा भिडियोमा देखिएकि छिन् र भिडियोमा उनलाइ कृश थापाले अभिनय गरेका छन् ।

Sponsored Content

सार्वजनिक यस गीतमा प्रोडक्सन मेनेजर सफल खडका हुन् भने भिडियो को छायांकन ड्रोनका साथै निर्देशन बिक्की पुलामीले गरेका छन् । यस भिडियोलाइ बिष्णु खड्काले सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तालि
100%
तालि
खुसी
0%
खुसी
उत्साहित
0%
उत्साहित
दुःखी
0%
दुःखी
आक्रोशित
0%
आक्रोशित
अचम्मित
0%
अचम्मित

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्