प्रेममा उमेर हुँदैन्,२१ वर्षीय युवकले ५२ वर्षीया युवतीसँग विवाह गरे

प्रेम

काठमाडौं । भनिन्छ माया अन्धो हुन्छ । यति अन्धो कि २१ वर्षीय केटाले ५२ वर्षीया युवतीसँग बिहे गरे । केटाले उसलाई धेरै माया गरेको बताउँछ। तर, बेहुलीले अहिले साँचो माया पाएको बताउँछिन् । दम्पतीका अनुसार दुवै तीन वर्षदेखि प्रेममा थिए । प्रेमको प्रस्ताव गरेपछि दुवैले विवाह गरे । सामाजिक सञ्जालमा यो अनौठो प्रेमकथाको निकै चर्चा भइरहेको छ । फेसबुकमा एक जोडीको भिडियो भाइरल भइरहेको छ ।

भाइरल भइरहेको भिडियोमा २१ वर्षीय दुलहा आफ्नी दुलहीसँग विवाहको मञ्चमा उभिएको देखीएको छ । दुवैले घाँटीमा माला लगाएका छन् । जसमा केटाले भन्छ– म २१ वर्षको भएँ र मैले बिहे गरेको ५२ वर्षको हो ।अमित चतुर्वेदी नामक फेसबुक प्रयोगकर्ताले आफ्नो अकाउन्टमा यो भिडियो शेयर गर्ने बित्तिकै यो भाइरल भयो। प्रयोगकर्ताले क्याप्सनमा लेखेका छन्, ‘अनि कलियुगको अन्तिम चरण उनको वर्माला हुनेबित्तिकै सुरु भयो। यो अनौठो प्रेमकथाको बारेमा थाहा पाएपछि मानिसहरुले आ–आफ्ना प्रतिक्रिया दिन थालेका छन् । घटना भारतको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तालि
0%
तालि
खुसी
0%
खुसी
उत्साहित
100%
उत्साहित
दुःखी
0%
दुःखी
आक्रोशित
0%
आक्रोशित
अचम्मित
0%
अचम्मित
Sponsored Content

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्