आज सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

सुनको मूल्य

काठमाडौं । नेपाली बजार आज पहेलाे धातु सुनको मूल्य उकालो लागेको छ । आज नेपाली बजारमा चाँदीको मूल्य  भने स्थिर रहेको छ ।  नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा २ सय रुपैयाँले उकालो लागेको हो। 

आइतबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ५ सय र तेजाबी सुनको मूल्य एक लाख रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख  ३ र तेजाबी सुनको मूल्य ९९ हजार ८ सय रुपैयाँ तोकिएको थियो । आइतबार चाँदीको कारोबार शुक्रबारकै मूल्यमा १ हजार ३९० रुपैयाँमा भइरहेको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तालि
0%
तालि
खुसी
0%
खुसी
उत्साहित
0%
उत्साहित
दुःखी
0%
दुःखी
आक्रोशित
0%
आक्रोशित
अचम्मित
0%
अचम्मित
Sponsored Content

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्