फोटो

बलात्कारीलाई सजाय माग गर्दै माइतीघरमा प्रदर्शन [फोटोफिचर]

काठमाडौं । बलात्कार र घरेलु हिंसाका घटना बढेको भन्दै नागरिक युवा संघले काठमाडौंमा प्रदर्शन गरेको छ । एक युवतीले सामाजिक सञ्जालमा सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि शनिबार काठमाडौंको माइतीघरमा बलात्कार र घरेलु हिंसाका घटना न्यूनीकरण र पीडकलाई कारबाहीको माग गर्दै संघले प्रदर्शन गरेको हो ।

Leave a Reply

Your email address will not be published.

Back to top button