कला/साहित्यफोटो

साम्राज्ञी राज्यलक्ष्मी शाह असाध्यै बोल्ड तस्वीर

काठमाडौं । फिल्मका कारण मात्र नभएर साम्राज्ञी राज्यलक्ष्मी शाह आफ्नो सुन्दरताका कारण पनि चर्चामा छिन् । पछिल्लो समय सबैभन्दा बढी चर्चामा आएकी नायिका हुन् ।

नेपाली फिल्म क्षेत्रमा भुवन केसी निर्मित ‘ड्रिम्स’बाट अभिनय सुरु गरेकी शाहलाई पहिलो फिल्मबाटै सफलता हात पार्न सफल भईन् । त्यसपछि ‘ए मेरो हजुर २’ अभिनय गरेकी उनले त्यसपछि पछाडी फर्किएर हेर्नुपरेको छैन ।

साम्राज्ञीले पछिल्लो समय सामाजिक संजालमा निकै हट तस्बिर शेयर गरेकी छन् ।जहाँ उनी निकै खुलेको पहिरनमा केही तस्वीहरु पोष्ट गरेकी छन् । तस्बिरमा उनी साथीहरूसँग निकै रोमान्टिक मुद्रामा रमाएको देख्न सकिन्छ । उनको इन्स्टाबाट लिइएका उनका केहि तस्बिर हेरौँ ।

Leave a Reply

Your email address will not be published.

Back to top button