कला/साहित्यरोचकविश्व

बलिउड चर्चित अभिनेता अमिर खान बच्चासँग पानीमा फुटबल खेल्दै 

काठमाडौं । बलिउड क्षेत्रका चर्चित  अभिनेता अमिर खानले  आफ्नो बच्चासँग पनिमा भिज्दै भिज्द‌ै  फुटबल खेलिरहेको भिडियो सामाजिक सञ्जाल ट्विटरमा पोष्ट गरेका छन् ।  बलिउडका चर्चित अभिनेता अमिर खान आज भोलि आफ्नो परिवारसँगै जीवन बिताई रहेका छन् ।

 अमिर खानको सबैभन्दा  धेरै चलेको फिल्म दङ्गल हो । दङ्गलको अहिले सम्म कसैले पनि रेकर्ड तोड्न सकेका छैन् ।  अमिर खान  अब आउने फिल्म ‘लाला सिं चढ्ढा’को लिएर   पर्खाइमा रहेका छन् ।  भिडियोमा अमिर  खाना आफ्ना छोरा  आजाद सँगै मुम्बईको को  झिमझिमे पानीमा  पानि  खेल दुवैको  मजा लुट्दै छन् ।

Leave a Reply

Your email address will not be published.

Back to top button