राजनीति

शुक्रबार परशुराम नगरपालिकाका अत्यावश्यक बाहेकका सेवा बन्द रहने

काठमाडौं। डडेल्धुराको परशुराम नगरपालिकाले असार १० गते अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ।

बिहीबार एक सूचना जारी गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरुले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथ कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेकाले सेवा बन्द गरिएको जानकारी गराएका छन् । 

सो अवधीमा अति आवश्यक बाहेकका भुक्तानीका कामहरू समेत हुने  छैनन्। 

नगरपालिकाले नगरसभाको ११ औँ अधिवेशन १० गते दिउँसो १ बजे बोलाएको छ। सोही अधिवेशनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ। 

May be an image of flower and text that says 'रहर" "प्राकृतिक सम्पदा क्क राभरा सहर, सम्पुर्ण नगरवासीको परशुराम नगरपालिका नगर कार्यपालिकाको कार्यालय पत्र संख्या २०७८/०७९ चलानीनम्बर:- चलानी मिति: :२०७९/०३/०९ सूचना सूचना सूचना यहि मिति २०७९ अषाढ १० गते परशुराम नगरपालिकाको आ.व. २०७९/०६० को वार्षिक नीति, बजेट तथा कार्यक्रम नगरसभाको एघारौं अधिवेशनमा प्रस्तुत गर्ने कार्यक्रम रहेकोले नगरपालिका बाट सम्पादन हुने अति आवश्यक वाहेकका भुक्तानी लगायत सबै सेवाहर गराईन्छ साथै सेवाग्राहीमा पर्न जाने असुविधा प्रति नगर कार्यपालिकाको कार्यालय क्षमाप्रार्थी रहने व्यहोरा जानकारी mાபष 06S103105 तारानाथ पनेरु प्रमुख प्रशासकीय अधिकृत प्रमुख प्रसासकीय अधिकत फोन: ०९६४११००४, फ्याक्स: ०९६४११००४ #मलe.parshurammun@gmail.com वेवसाइट: http://www.parshurammun.gov.np http://www'

Leave a Reply

Your email address will not be published.

Back to top button