७ माघ २०७८, शुक्रबार
गृह चीनसंग सिमा विवादका बीच शुरु हुँदैछ भारत र अस्ट्रेलिया संयुक्त सैनिक अभ्यास
चीनसंग सिमा विवादका बीच शुरु हुँदैछ भारत र अस्ट्रेलिया संयुक्त सैनिक अभ्यास

काठमाडौं । चीनसँग भईरहेको सीमा विवादको तनावका बीच भारतीय नौसेना र अस्ट्रेलियाका नौसेनाले बुधवारबाट संयुक्त सैन्य अभ्यास गर्ने भएका छन ।

साथै हिन्द महासागरमा हुने यस दुई दिवसीय अभ्यासमा नौसेनाले जटिल नौसैनिक अभ्यास गर्नेछन । विमान विरोधी ड्रिल र हेलिकप्टर अभियानको साथमा नौसेनाले अभ्यास गर्ने भएका हुन ।


जून देखि अहिलेसम्म भारतीय नौसेनाले चौथो पटक सैन्य अभ्यास गरिरहेका छन । यो नौसैनिक अभ्यास सीमामा चीन र भारतबीचमा चलिरहेको विवादलाई मध्यनजर गर्दै आयोजना गरिएको हो ।

Facebook Comments

हरेक खबर खास खबर