२४ बैशाख २०७८, शुक्रबार
गृह पहिरोमा परेर २ गाडी पुरिए
पहिरोमा परेर २ गाडी पुरिए

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा न ५ गलौदीमा पहिरो खस्दा २ वटा गाडी पुरिएका छन्। प्रहरीका अनुसार पहिरोले काठमाडौबाट धनगढी जाँदै गरेको ना ६ ख ६४०८ नम्बरको कन्टेनर र काठमाडौ जाँदै गरेको एचआर ३३ ९९०१ नम्बरको भारतीय गाडीमा क्षति पुर्याएको हो ।

पहिरोले राजमार्ग पुर्ण रुपमा अबरुद्ध भएको छ । सडक बिभागको गजुरी फिल्ड कार्यलयबाट पहिरो पन्छाउनको लागि डोजर परिचालित गरिएको गजुरि प्रहरीले जानकारी दिएको छ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर