२ जेष्ठ २०७८, आईतवार
गृह सिन्धुपाल्चोक र बाग्लुङ विपत संकटग्रस्त क्षेत्र घोषणा
सिन्धुपाल्चोक र बाग्लुङ विपत संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सिन्धुपाल्चोक र बाग्लुङलाई विपत संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारले निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पहिरो प्रभावित सिन्धुपाल्चोक र बाग्लुङलाइ संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णइ गरेको निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञावालीले बताए ।

सरकारको यो निर्णयसंगै विश्व बैंकबाट प्राप्त हुने करिब ६ अर्ब रुपैयँँ लगानी गरेर पुनर्निर्माणको काम गरिनेछ । यसको अगुवाई विपत व्यवस्थापन प्राधिकरणले गर्नेछ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर