२ जेष्ठ २०७८, आईतवार
गृह गोली चल्दा प्रहरी कार्यालयमै मारिए एक प्रहरी
गोली चल्दा प्रहरी कार्यालयमै मारिए एक प्रहरी

लन्डनमा प्रहरी कार्यालयमै एक प्रहरी मारिएका छन् । शुक्रबार क्रोएडोन प्रहरी कार्यालयमा हिरासतमा लिइएका एक व्यक्तिले गोली चलाउँदा ती प्रहरीको मृत्यु भएको बताइएको छ ।

गोली लाग्दा गम्भीर घाइते भएका प्रहरीको सामान्य उपचार गरेर अस्पताल लगिएको थियो ।

यद्यपी उनको ज्यान गएको बताइएको छ । गोली चल्दा हिरासतमा लिइएका एक २३ वर्षका व्यक्तिपनि गोली लागेर घाइते भएका छन् । उनको अवस्था गम्भीर रहेको र अस्पतालमा उपचार भइरहेको छ । एजेन्सी ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर