२४ बैशाख २०७८, शुक्रबार
गृह मुसाले जीत्यो स्वर्ण पदक
मुसाले जीत्यो स्वर्ण पदक

कम्बोडिया । हामी सबैले कुनै खेलमा सहभागि भएर वा कुनै राम्रो काम गर्ने ब्याक्तिले पदक पाएको । तर मुसाले पनि स्वर्ण पदक पाएको छ । कम्बोडियामा मुसालाई नायक घोषित गरी स्वर्ण पदक दिइएको छ ।

मुसाले गरेको महान योगदानको कदरस्वरुप स्वर्ण पदक दिइएको हो ।

मुसालाइ स्वर्ण पदक दिनुको कारण चाँहि के छ भने मुसाले मानिसहरुको ज्यान जोगाइदियो । मागावा मुसाले बारुदीसुरुङ पत्ता लगायो । बिष्फोट नभएका त्यस्ता बारुदी सुरुङले धेरैको ज्यान जाने गरेको छ ।

मुसाले सात वर्षमा ३९ वटा बारुदी सुरुङ पत्ता लगाइसकेको छ । जसबाट १ लाख ४१ हजार वर्गमिटर क्षेत्र बारुदी सुरुङ मुक्त भएको छ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर