२४ बैशाख २०७८, शुक्रबार
गृह प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रीपरिषद् बैठक, महत्वपूर्ण निर्णय हुने
प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रीपरिषद् बैठक, महत्वपूर्ण निर्णय हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीे मन्त्रीपरिषद् बैठक बोलाएका छन् ।

आज मध्यान्ह १२ बजेका लागि मन्त्रीपरिषद् बैठक बोलाइइएको बालुवाटार श्रोतले जनाएको छ । प्रधानमन्त्रीले बैठक बोलाउनुभउको छ, श्रोतले खासखबरसंग भन्यो, अहिले नियमित बैठक भन्ने छैन । आजको बैठक पनि नियमित जस्तै हो ।

सामान्यतया मन्त्रीपरिषद् बैठक बिहीबार र बिहबिार छलफल नभएका बिषयमा छलफल गर्न सोमबार बस्ने गर्दछ ।

आजको बैठकले महत्वपूर्ण निर्णय गर्नसक्ने श्रोतले बतायो ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर