२४ बैशाख २०७८, शुक्रबार
गृह ओली–प्रचण्ड छलफल सकियो, वार्ता सकारात्मक
ओली–प्रचण्ड छलफल सकियो, वार्ता सकारात्मक

काठमाडौं । सत्तारुढ नेकपाका अध्यषद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालल बीचको छलफल सकिएको छ ।

प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका प्रचण्ड र ओलीबीच झण्डै एक घण्टा छलफल भएको हो ।

केहिबेरपछि मन्त्रीपरिषद्को बैठक पनि बस्दैछ । बैठक अघि दुइ अध्यक्षद्धयबीच भेटवातर्मा भएको र छलफल सकारात्मक रहेको बालुवाटार श्रोतले जनाएको छ ।

दुई अध्यक्षबीचको छलफल केहीबेर अघि सकिए पनि के विषयमा कुराकानी भयो भन्ने बारे नखुलेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्या थापाले जानकारि दिएका छन् ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर