२६ बैशाख २०७८, आईतवार
गृह प्रधानसेनापति सेल्फ क्वारेन्टिनमा
प्रधानसेनापति सेल्फ क्वारेन्टिनमा

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापासेल्फ क्वारेन्टाइनमा बसेका छन् । आफ्नो निवासको भान्छेमा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि प्रधानसेनापति थापा सेल्फ क्वारेन्टिनमा बसेका हुन् ।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गरी प्रधानसेनापति थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी निर्देशिका र मापदण्डअनुसार आइतबारदेखि सेल्फ क्वारेन्टिनमा बस्नुभएको जानाएको छ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर