९ माघ २०७८, आईतवार
गृह स्वास्थ्य मन्त्रालयको कलेजहरुसंग आग्रह , परीक्षा अघि पीसीआर टेष्ट नर्गनू
स्वास्थ्य मन्त्रालयको कलेजहरुसंग आग्रह , परीक्षा अघि पीसीआर टेष्ट नर्गनू

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले परीक्षा अघि कुनै पनि विद्यार्थीको पीसी आर परीक्षण नगराउन आग्रह गरेको छ ।   निजी कलेजले विद्यार्र्थीलाई पीसीआर परीक्षण गराएर मात्र परीक्षाका लागि सहभागी गराउने निर्णय आएको थियो तर मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले त्यसो नगर्न उनले आग्रह गरेका हुन्।

उनका अनुसार परीक्षा दिनअगाडि विद्यार्थीलाई पीसीआर परीक्षण गराउनलाई कुनै पनि वैज्ञानिक आधारले पुष्टि गर्दैन । उनले भने लक्षण नभएका कुनै पनि विद्यार्थीलाई पीसीआर गरेर मात्र परीक्षामा सहभागी गराउने भन्ने निर्णय कार्यन्वयन नगर्न र नगराउनु हुन हामी अनुरोध गर्दछौ ।


साथै सरकारले तोकेका व्यक्ति बाहेकलाई परीक्षण गराउनु वा गर्न लगाउनु अवैधानिक मानिने उनले बताए ।

Facebook Comments

हरेक खबर खास खबर