५ जेष्ठ २०७८, बुधबार
गृह कांग्रेस सांसद दुर्घटनामा घाइते
कांग्रेस सांसद दुर्घटनामा घाइते

काठमाडौं । नेपाली कांग्रेस सांसद प्रकास रसाइली सडक दुर्धटनामा घाइते भएका छन । उनी बझाङका नेता एवं प्रतिनिधि सभा सदस्य हुन । आज बिहान टेकुमा उनी सवार स्कुटीलाई माइक्रोले ठक्कर दिएको हो ।

उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर