२४ बैशाख २०७८, शुक्रबार
गृह कोरोनाको कारणले रोकिएको नेपाली सेनाको भर्ना प्रक्रिया पुनः सुरु
कोरोनाको कारणले रोकिएको नेपाली सेनाको भर्ना प्रक्रिया पुनः सुरु

काठमाडौं । नेपाली सेनाको भर्ना कोरोना भाइरसको महामारी कारण रोकिएको थियो । उक्त भर्ना प्रक्रिया पुनः सुरु भएको छ । कोरोना महामारिका कारण नेपाली सेनाको भर्ना चैत ६ गते स्थगित गरिएको थियो ।

मंगलबार सेनाले सूचना प्रकाशित गरि भर्ना प्रक्रिया पुनः सुरु भएको जनाएको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले जारी गरेको सूचनामा गत माघमा विभिन्न पदहरुमा खुलाएको विज्ञापनअनुसार भर्ना प्रक्रिया सुरु भएको जनाएको छ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर