२४ बैशाख २०७८, शुक्रबार
गृह भारतका उपराष्ट्रपतिलाई कोरोना संक्रमण पुष्टि
भारतका उपराष्ट्रपतिलाई कोरोना संक्रमण पुष्टि

भारतका उपराष्ट्रपति वैंकैया नायडूलाई कोरोना सङ्क्रमण भएको छ ।

उपराष्ट्रपति नायडूको सचिवालयले ट्वीट गर्दै उनको कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिएको हो ।

उनका परिवारका सदस्यहरुको भने रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।

उनलाई घरमै आइसोलेशनमा बस्न सल्लाह दिइएको छ ।
Facebook Comments
+ posts

हरेक खबर खास खबर