८ माघ २०७८, शनिबार
गृह वालिका वलात्कार गर्ने पक्राउ
वालिका वलात्कार गर्ने पक्राउ

सीन्धुपाल्चोक । बालीका बलात्कार ग्र्ने एक जना प्रकाउ भएका छन । १६ वर्र्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुपाल्चोक जुगल गाउँपालिका ४ सेर्माथान बस्ने २४ वर्र्षीय अरुण लामालाई प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई लामाले जबरजस्ती करणी गरेका थिए । प्रहरीले उनलाई भक्तपुर नगरपालिका ९ च्यामासिंहबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


Facebook Comments

हरेक खबर खास खबर