७ माघ २०७८, शुक्रबार
गृह राउटे समुदायकी देवीका राउटे पहिलो पटक “मदानी” भिडियोमा
राउटे समुदायकी देवीका राउटे पहिलो पटक “मदानी” भिडियोमा

काठमाडौं । लोपोन्मुख राउटे समुदायकी देवीका राउटे पहिलो पटक नेपाली सांगितिक क्षेत्रमा उदाएकी छिन् ।

चर्चीत गायिका टिका पुन र गायक नविन पौडेलको स्वरमा रहेको मौलिक लोकदोहोरी गीत ”मदानी” मा राउटेले अभिनय गरेकी छन् ।


देव बोहराको शब्द तथा भेग श्रीपालीको लय सिर्जना गीतमा समेटिएको छ । अमित विश्वकर्माको छायाँकन , अनुप विश्वकर्माको सम्पादन तथा दिपक साउदको निर्देशनमा भिडियो निमार्ण गरिएको छ ।

”मदानी” गीतको भिडियोमा देवकी राउटे र लोकेश कुवंरको अभिनय रहेको छ । ”मदानी” गीतको डिवि क्रियसन मार्फत बजारमा सार्वजनिक गरिएको हो ।

हेर्नुहोस् भिडियो : 

Facebook Comments

हरेक खबर खास खबर