१२ माघ २०७८, बुधबार
गृह प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाललाई कोरोना संक्रमण पुष्टि
प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाललाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाललाई  कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । रिमालले ट्वीटरमार्फत आफु संक्रमित भएको जनाकारि दिएका हुन् ।

रिमालले शनिबार अपरान्ह ट्वीटरमा आफ्नो एक तस्बिर पोस्ट गर्दै शुक्रबार गरिउको परिक्षणको रिपोर्ट शनिबार पोजेटिभ आएको जानकारि दिएका हुन् ।


उनले ट्वीटरमा लेखेका छन्, ’हिजोको PCR परीक्षणबाट म मा पनि कोरोना- पोजिटिभ देखियो। यसबीच मसँग सम्पर्कमा आउनु भएका सबै माहानुभवले आफÞ्नो स्वास्थ्यको ख्याल गर्नुहुन आगÞ्रह गर्दछु।’

Facebook Comments

हरेक खबर खास खबर