१२ माघ २०७८, बुधबार
गृह  राजधानी विवादः भोली रुपन्देही बन्दको घोषणा
 राजधानी विवादः भोली रुपन्देही बन्दको घोषणा

रुपन्देही । प्रदेश ५ को स्थायी साजधानी दाङमा राख्ने प्रस्ताव लगेपछि त्यसको विरोधमा नेपाली काग्रेसले आन्दोनको घोषणा गरेको छ ।

शनिबार बुटवलका नेपाली काग्रेस र बुटवलमा क्रियाशिल संघ संस्थाका प्रतिनिधीको भेलापछि आन्दोलनका कार्यक्रम घोषणा गरिएको नेपाली काग्रेस क्षेत्र नम्बर २ रुपन्देहीका सभापति हरि लम्सालले बताए ।


उनका अनुसार शनिबार साँझ राँके जुलुस निकालिएको छ । आइतबार भोलि रुपन्देही बन्दको घोषणा गरिएको छ । यस्तै १९ गते प्रदेशसभा घेराउको कार्यक्रम राखिएको छ ।

प्रदेश ५ को स्थायी राजधानी दाङ राख्ने प्रस्तावसँगै नेपाली काँग्रेसले विरोध गरेका हो ।

Facebook Comments

हरेक खबर खास खबर