१२ माघ २०७८, बुधबार
गृह आईपीएलः चेन्नईको सानदार जित
आईपीएलः चेन्नईको सानदार जित

काठमाडौं । यूएइमा जारी १३ ओं संस्करणको इन्डियन प्रिमियर लिग आइपीएलमा साविक उप–विजेता चेन्नई सुपर किङ्सले दोस्रो जित निकालेको छ ।

आइतबार राती भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई १० विकेटले पराजित गर्दै चेन्नईले दोस्रो जित निकालेको हो ।
जितसँगै चेन्नईले ५ खेलमा ४ अंक जोडेको छ ।


चेन्नई तालिकाको छैठौं स्थानमा समेत उक्लिएको छ । पन्जाबले ५ खेलमा २ अंक जोडेको छ । पन्जाब पुछारमा रहेको छ ।

Facebook Comments

हरेक खबर खास खबर