१२ माघ २०७८, बुधबार
गृह खगराज भट्ट अस्पताल भर्ना
खगराज भट्ट अस्पताल भर्ना

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिमका सहइन्चार्ज खगराज भट्ट अस्पताल भर्ना भएका छन्र । केही दिनअघि काठमाडौँस्थित घर छेउमा चिप्लदा लडेर घाइते भएका उनलाइ अस्पताल भर्ना गरिएको हो ।

उनको शरिरको पछाडी चोट पुगेको र नागरिक अस्पताल गठ्ठाघरमा उपचारका लागि भर्ना गरिएको नेकपा डडेल्धुराले जनाएको छ। उनको अवस्था सामान्य छ । उनको नागरिक अस्पताल गठ्ठाघर भक्तपुरमा उपचार भइरहेको छ ।


Facebook Comments

हरेक खबर खास खबर