१२ माघ २०७८, बुधबार
गृह टिकटकमा प्रख्यात एक महिलालाइ पूर्व पतिले पेट्रोल छर्केर जिउँदै जलाए
टिकटकमा प्रख्यात एक महिलालाइ पूर्व पतिले पेट्रोल छर्केर जिउँदै जलाए

एकजना चिनियाँ टिकटकर महिलालाई उनका पुर्व पतिले पेट्रोल छर्केर जिउँदै जलाइ दिएका छन् । स्ट्रिममा लाइभ हुने प्रयास गरिरहेकी उनलाइ पेट्रोल छर्केर जिउँदै जलाइदिएका चिनियाँ सञ्चार माध्ययमहरुले जनाएका छन् ।

त्यसमा उनका लाखौं संख्यामा फलाअर थिए । शरिरको नब्बे प्रतिशत भाग जलेकी लामुको आक्रमणको दुई साता पटि उपचारकै क्रममा मृत्यु भएको हो । यस घटनाका कारणुामाजिक संजालमा चीनमा महिला विरुद्ध हुने हिंसाबारे बहश चर्किन थालेको छ ।


चीनको सिचुआन प्रान्त निवासी लामु आफ्नो ग्रामीण जीवनका सुखद पक्षहरको पोस्टिंगका लागि प्रख्यात थिइन् । बिना श्रंगार भिडियोमा देखिने कारणले पनि उनी निकै चर्चामा थिइन् ।

सरकारी संचार माध्यम बेइजिंग युथ डेलीका अनुसार गत १४ सेप्टेम्वरमा उनले लाइ स्ट्रिमिंग गरको केहि समयपछि नै उनको स्क्रिन कालो भक्एो थियो । तांग नामक उनका पुर्व पति पेट्रोल र छुरा सहित उनको घरमा जवर्जस्ती छिरेका थिए ।

जिन्छुआन काउन्टी जन सुरक्षा ब्युरोका अनुसार शुरुमा स्थनिय एउटा अस्पतालयमा लगिएका लामुलाई थप उपचारका लागि सिचुआन प्रान्तिय जन अस्पतालमा सारिएको थियो । एजेन्सी

Facebook Comments

हरेक खबर खास खबर