७ माघ २०७८, शुक्रबार
गृह प्रसिद्ध हास्य कलाकार हरिवंश आचार्यलाइ कोरोना संक्रमण
प्रसिद्ध हास्य कलाकार हरिवंश आचार्यलाइ कोरोना संक्रमण

काठमाडौं । प्रसिद्ध कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार स्वाव संकलन गरि परिक्षणका लागि पठाइएकोमा मंगलबार रिपोर्ट पोजेटिभ आएको आचार्यले बताएका छन् ।


आचार्य र उनकी श्रीमती रमिलामा कोरोना संक्रमण पनि कोरोना संक्रमण देखिएको छ ।

दुबैजनाको स्वास्थ्य अवसथा सामान्य रहेको र आफूहरूसँग सम्पर्कमा रहेका सबैले होम आइसोलेसन बसेर परीक्षण गराउन पनि उनले आग्रह गरेका छन् ।

Facebook Comments

हरेक खबर खास खबर