१२ माघ २०७८, बुधबार
गृह एक बच्चाको आमाको अर्को महिलासँग माया बसेपछि…..
एक बच्चाको आमाको अर्को महिलासँग माया बसेपछि…..

आजसम्म हामीले विवाहित महिलाको अन्य पुरुषसँग विवाह गरेको वा माया बसेको थाहा पाएका छौ । तर, यो भन्दा फरक तर सुन्न डर लाग्ने सम्बन्धको बारेमा थाहा पाउनुहाेस् ।

केहि वर्ष अगाडी जोय ट्रिपलेट र क्रिस्टल ट्रिपलेट विवाह बन्धनमा बाधिएका थिए । जोयको उमेर ३७ र क्रिस्टलको उमेर ३५ वर्ष थियो । दुवैको वैवाहिक सम्बन्ध शानदार तरीकाले चलेको थियो, तर अचानक यस्तो भयो दुवैको जिन्दगीमा ठुलो परिर्वतन आयो ।


एक दिन क्रिस्ट क्लबको मिटिङमा गएकी थिइन्, जहाँ उनको दिल एक महिलामाथि गयो । नजर मात्र नगएर उनले ती महिलासँग माया गर्न थालिन् । क्रिस्टलले आफ्नो नयाँ मायाको बारेमा जोयलाई सबैकुरा बताइदिइन् ।

हैरान र दुखी भएर पनि जोयले क्रिस्टलको सम्बन्धलाई स्विकार गरे । तर यतिमा मात्र यो घटना सिमित हुने थिएन् । विस्तारै विस्तारै जोयको पनि ती नयाँ महिलासँग माया बस्न थाल्यो । तीनै जना पति पत्नी एकै घरमा बस्न थाले ।जोय र क्रिस्टलको एक ८ वर्षका छोरा छन् र उनले पनि जेमीलाई आमा भनेर बोलाउन थालेका छन् । एजेन्सी

Facebook Comments

हरेक खबर खास खबर