७ माघ २०७८, शुक्रबार
गृह जिल्ला समन्वय समिति झापाका प्रमुखलाइ कोरोना पुष्टि
जिल्ला समन्वय समिति झापाका प्रमुखलाइ कोरोना पुष्टि

झापा । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेललाइ कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मेची प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा उनको बुधबार बिहान कोरोना पोजेटिभको रिपोर्ट आएको हो।


विभिन्न सार्वजनिक कार्यक्रमहरूमा व्यस्त रहेका पोर्तेलले कोरोना परीक्षण गराएका थिए । प्रमुख पोर्तेलसहित झापामा संक्रमितको संख्या ९५५ पुगेको छ ।

Facebook Comments

हरेक खबर खास खबर