७ माघ २०७८, शुक्रबार
गृह यस्ता छन् मन्त्रीपरिषद्का महत्वपूर्ण निर्णयहरु(पूर्णपाठ)
यस्ता छन् मन्त्रीपरिषद्का महत्वपूर्ण निर्णयहरु(पूर्णपाठ)

काठमाडौं । कोरोना भाईरस को महामारिका कारण स्थगीत गरिएका परिक्षा हरु सञ्चालन गर्ने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले जनस्वास्थ्यका मापदण्डहरु पालना गरी परीक्षासम्वद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, विद्यालय तथा शिक्षण संस्थाहरुलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरु सैद्धातिक स्वीकृति दिने निर्णय गरेको छ ।

परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बैठकले व्यवसायिक तालिम प्रदायक संस्थाहरुलाई २५ जनाभन्दा कम सहभागी हुने छोटो अवधिको तालिम सञ्चालन गर्न अनुमति दिने पनि निर्णय भएको हो । सरकारले यसअघि भर्चुचल बाहेकका परीक्षा सञ्चालनमा रोक लगाएको थियो ।


यस्ता छन् अन्य निर्णयहरु :

6.21

Facebook Comments

हरेक खबर खास खबर