१२ माघ २०७८, बुधबार
गृह ललितपुरका मेयरले जिते कोरोना
ललितपुरका मेयरले जिते कोरोना

ललितपुरको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन कोरोनालाइ जितेका छन् । महर्जनका स्वकीय सचिव इन्द्र बज्राचार्यका अनुसार बुधबार दिउँसो चार बजे उनको कोरोना परीक्षण नतिजा नेगेटिभ आएको छ ।

यही असोज ८ गते ज्वरो आउने र खोकी लाग्ने समस्या भएसँगै पाटन अस्पतालमा स्वाब परीक्षण गराउँदा शुक्रबार मेमा कोरोना पोजेटिभ देखिएको थियो । असोज ९ देखि १५ गतेसम्म निजी निवासमा रहेका महर्जन १६ गते छातीमा समस्या देखिएसँगै सानेपाको स्टार अस्पताल भर्ना भएका थिए ।


Facebook Comments

हरेक खबर खास खबर