१२ माघ २०७८, बुधबार
गृह दशै भन्दा अघि मन्त्रिमण्डल पूनर्गठन नहुने
दशै भन्दा अघि मन्त्रिमण्डल पूनर्गठन नहुने

काठमाडौं । दशै भन्दा अघि मन्त्रिमण्डल पुनर्गठन नहुने प्रधानमन्त्री केपी शर्मा ओली ले जनाएका छन । मन्त्रिमण्डल पूनर्गठनको तयारमिा जुटेका प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः दशैंपछि मात्रै मन्त्रिमण्डल पूनर्गठन गर्ने निश्कर्षमा पुगेका छन ।

पछिल्लो समय अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भैरहेको लगातारको छलफलपछि प्रधानमन्त्री ओली दशैंपछि नै मन्त्रिमण्डल पूनर्गठन गर्ने निश्कर्षमा पुगेको बुझिएको छ ।


Facebook Comments

हरेक खबर खास खबर