१२ माघ २०७८, बुधबार
गृह प्रधानमन्त्रीको सचिवालयका तीन सदस्य कोरोना मुक्त
प्रधानमन्त्रीको सचिवालयका तीन सदस्य कोरोना मुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका तीन सदस्य एकैपटक कोरोना संक्रमण मुक्त भएका छन् ।

प्रधानमनत्रीका प्रेस सललाहकार सुर्य थापा, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराइ एकैपटक संक्रमण मुक्त भएको प्रेस सल्लाहकार थापाले बताए ।


यस्तै प्रेस सल्लाहकार थापाको सम्पर्कमा रहेका परिवारका सदस्यहरु समेतको विहीबार गरिएको स्वाब परीक्षणमा सबैको नेगेटिभ आएको थियो ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमालले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस मार्फत आफू कोरोना मुक्त भएको सार्वजनिक गरेका छन् ।

Facebook Comments

हरेक खबर खास खबर