८ माघ २०७८, शनिबार
गृह गुण्डानाईके राधे पक्राउ
गुण्डानाईके राधे पक्राउ

काठमाडौं । जनप्रतिनिधीलाई धम्कायको अभियोगमा गुण्डा नाइके राधाकृष्ण भण्डारी ‘राधे पक्राउ परेका छन । भण्डारी बिहीबार धादिङबेशीबाट पक्राउ परेका हुन । उनीविरूद्ध प्रहरीले आज मुद्दा दर्ता गर्न लागेको छ ।

भण्डारीवरुद्ध सार्वजनिक शान्ति भंग गरेको आरोपमा मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय धादिङका एसपी महेन्द्र खड्काले बताए । भण्डारी नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरूण दल धादिङका उपसभापति हुन् ।


Facebook Comments

हरेक खबर खास खबर