१२ माघ २०७८, बुधबार
गृह रोजगारीका लागि विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने ३५ स्वास्थ्य संस्था खारेज(सुचीसहित)
रोजगारीका लागि विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने ३५ स्वास्थ्य संस्था खारेज(सुचीसहित)

काठमाडौं । वैदेशिक रोजगारीमा जानेहरुको सवास्थ्य परीक्षण गर्ने ३५ स्वास्थ्य संस्था खारेज भएका छन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तोकिएको समयमा धरौटी रकम बुझाउन नसकेको र पेश गरेको सफाइ पनि सन्तोषजनक नभएको देखिएकाले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने ३५ स्वास्थ्य संस्था खारेज गरिएको जनाएको छ ।


वैदेशिक रोजगार नियमावलीको पाँचौं संशोधन अनुसार विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाले सूचीकरण हुँदा पाँच लाख रुपैयाँ नगद धरौटी जम्म गर्नुपर्ने हुन्छ ।

तर ३५ वटा स्वास्थ्य संस्थाले नपुग रकम नबुझाएको र दिएको सफाइ पनि सन्तोषजनक नभएपछि श्रम मन्त्रालयले सूचीकरण खारेज गरेको हो ।

Facebook Comments

हरेक खबर खास खबर