७ माघ २०७८, शुक्रबार
गृह कांग्रेसका पूर्वकोषाध्यक्ष प्रसाईंको निधन
कांग्रेसका पूर्वकोषाध्यक्ष प्रसाईंको निधन

पाली कांग्रेसका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईंको निधन भएको छ।

‘१०० बर्ष टेक्ने क्रमका उनको आज दिउसो १ः३० बजे निधन भएको हो । कृष्ण प्रसाद भट्टराईको कार्यसमितिमा उनी केन्द्रीय कोषाध्यक्ष थिए ।


Facebook Comments

हरेक खबर खास खबर