१२ माघ २०७८, बुधबार
गृह यस्तो गाउँ जहाँ एक जना पनि पुरुष छैनन्
यस्तो गाउँ जहाँ एक जना पनि पुरुष छैनन्

हामीले आजसम्मको देखेका या सुनेका छौं की महिला र पुरुष भएपछि मात्रै गाउँ घर समाज चल्छ । प्रायः हामीहरुले पुरुषले घर चलाएको वा पुरुष परिवारमा हुनु अत्यन्त्य जरुरी हुन्छ ।

तर आज हामी यस्तो बिषयबस्तुमा चर्चा गर्दैछौं, जुन सुन्दा पनि अचम्म लाग्न सक्छ र आफैमा अनेकौं प्रश्नहरु उठ्न सक्छन् । कोलम्बियामा एक यस्तो गाउँ छ जहाँ एक जना पनि पुरुष छैनन् । कोलम्बियामा ला–पुरिया गाउँका पुरुषहरु सिविल वारमा मारिएका थिए ।


त्यो समयदेखि घर परिवारको पालन पोषण सबै महिलाहरुले गर्दै आएका छन् । महिलाहरु खानाको खोजीमा जंगल जान्छन् र फलामको हतियारले खानाको खोजी गर्छन् । त्यहाँ महिलाले नै घर चलाउँछन् र बाल बच्चाको हेरविचार पनि गर्छन् ।

घर चलाउनको लागि महिलाहरुले खेतीको काम गरेर पुरानो परम्परालाई निरन्तरता दिँदै आएका छन् । कोलम्बियाको उत्तर–पुर्वमा अवस्थित गाउँमा महिला र बच्चामात्र गाउँमा रहन्छन् ।

गाउँका केही पुरुषहरु सिविल वारमा मारीएका थिए । भने कोही सेनामा भर्ती हुन गएका थिए । हाल परिवारको सबै सदस्यलाई खानाको व्यवस्था गर्न, सिकार गर्न र खेती गर्ने सम्पुर्ण कार्य महिला र बालबच्चामा निर्भर हुने गरेको छ । सिकार गर्न महिलाहरुले बच्चाहरुलाई पिठमा बोकेर लैजान्छन् ।

एक महिलाको अनुसार कति महिलामाथि बलात्कार भएकाले केहि बच्चाको जन्म पनि भएको छ । एजेन्सीको सहयोगमा

Facebook Comments

हरेक खबर खास खबर