१२ माघ २०७८, बुधबार
गृह देश बचाउनका लागि राजा आउनु पर्दछ भन्दै काठमाडौंमा विशाल प्रदर्शन
देश बचाउनका लागि राजा आउनु पर्दछ भन्दै काठमाडौंमा विशाल प्रदर्शन

काठमाडौं । ‘राजा आउ देश बचाउ’ भन्दै आज काठमाडौंमा प्रदर्शनमा उत्रीएका छन । विक्रमबहादुर पाण्डेको नेतृत्वमा आज प्रदर्शन भएको हो । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरबाट सुरु भएको बाईक र्याली गौशला, डिल्लीबजार, पुतलीसडक हुँदै रत्नपार्कमा पुगेर

कोणसभामा परिणत भएको थियो । उनीहरुले अहिलेको व्यवस्था चाहिँदैन भन्ने नारा लगाएका थिए । देश बचाउनका लागी राजसंस्था चाहियो र गणतन्त्र खारेजी गर्न उनीहरुको माग थीयो ।


Facebook Comments

हरेक खबर खास खबर