१२ माघ २०७८, बुधबार
गृह हुम्लामा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन
हुम्लामा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन

कपिलवस्तु । हुम्लाको लाप्चा चिनियाँ राष्ट्रपतिकको पुत्ला दहन गरीएको छ । गाउँमा भूमि अतिक्रमण गरेको विरोधमा चिनियाँ राष्ट्रपति सी चिनपिंगको पुत्ला दहन गरिएको हो । प्रदर्शनको क्रममा चिनियाँ विस्तारबाद मुर्दावाद, हस्तक्षेप बन्द गरलगायतका नारा लगाइएको थियो ।

कपिलवस्तुका स्थानीय यूवाले भूमि अतिक्रमणविरुद्धको प्रदर्शनका क्रममा महिला हिंसाविरुद्ध कडा कारबाहीको माग गर्दै प्रदशनमा उत्रीएका थीए । साथै डा गोविन्द केसीको अनसनलाई पनि समर्थन जनाएका थिए । प्रदर्शनमा कम्युनिस्ट सरकारले चरम भ्रष्टाचार गरेको सरकारविरुद्ध पनि नारावाजी गरेका थिए ।


Facebook Comments

हरेक खबर खास खबर