५ जेष्ठ २०७८, बुधबार
गृह ओलीलाइ हटाएर प्रचण्ड बने संसदीय दलको नेता
ओलीलाइ हटाएर प्रचण्ड बने संसदीय दलको नेता

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका नेता पुष्पकमल दाहाल संसदीय दलको नेतामा चयन भएका छन् ।

माधवकुमार नेपालले उनलाई संसदीय दलको नेताका लागि प्रस्ताव गरेका थिए ।

दाहाल संसदीय दलको नेतामा चयन भएको नेता योगेश भट्टराईले जानकारी दिएका छन् ।

यसअघि मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले माधव नेपाललाई अध्यक्षमा चयन गरेको थियो ।

यसअघि एकीकृत नेकपाको दलको नेता केपी शर्मा ओली थिए ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर