२ जेष्ठ २०७८, आईतवार
गृह प्रधानमन्त्री ओली पक्षको बैठक सुरु, बादल पनि उपस्थित
प्रधानमन्त्री ओली पक्षको बैठक सुरु, बादल पनि उपस्थित

काठमाडौं । नेकपाका अध्यक्ष एवंम प्रधानमन्त्री केपी शर्मा ओली पक्ष्को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बालुवाटारमा सुरु भएको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल पनि सहभागी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा प्रचार विभाग उपप्रमुख सूर्य थापाले बताएका छन् ।

साथै उनी यसअघिको कुनै पनि समूहको बैठकमा अनुपस्थित थिए । बादल ११ बजे नै बालुवाटार पुगेको उनको सचिवालयले बताए । ओलीसँग छुट्टै छलफलपछि उनी बैठकमा बस्न तयार भएका हुन् ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर